२९ असार २०८३, सोमबार

जब सलमानले प्रशंसकको मोबाइल खोसे (भिडियाेसहित)

जब सलमानले प्रशंसकको मोबाइल खोसे (भिडियाेसहित)

बलिउडका सुपरस्टार सलमान खानका फ्यान (प्रशंसक) भारतमा मात्र होइन अन्य देशमा पनि उत्तिकै छन्।

सलमान जहाँ जान्छन्, उनलाई हेर्नकै लागि भए पनि प्रशंसक आइपुग्छन्।

सलमान सहजताका साथ प्रशंसकसँग प्रस्तुत हुन्छन्।

तर, सलमानको एउटा भिडियो भाइरल भएको छ। जसमा सलमान रिसाएको आभास हुन्छ। उनले एक व्यक्तिको मोबाइल समेत खोसिदिएका छन्।

ती व्यक्ति सलमानसँग सेल्फी लिन खोजेको देखिन्छ। यो भिडियो गोवा विमानस्थलको हो।

हेर्नुस् भिडियाे

 

salt training

कमेन्ट गर्नुहोस्