२५ जेठ २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंकमा जागिर : अन्तर्वार्ताका लागि को–को छनोट भए ? [हेर्नुहोस् सूचना]

राष्ट्रिय वाणिज्य बैंकमा जागिर : अन्तर्वार्ताका लागि को–को छनोट भए ? [हेर्नुहोस् सूचना]

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अन्तर्वार्ताका लागि छनोट भएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ । बैंकले प्रशासन सेवा प्रशासन समूह तह ४ सहायक पदमा पद पूर्तिका लागि विज्ञापन खुलाएको थिए । सोही अनुसार लिखित परीक्षामा उतीर्ण भएकाहरू अन्तर्वार्ताका लागि छनोट भएका हुन् । हेर्नुहोस् सूचना 

salt training

कमेन्ट गर्नुहोस्