१० साउन २०८३, आइतबार

क्रिकेटर सोमपाल कामीले प्रतिभा घिमिरेसँग कसे लगनगाँठो

क्रिकेटर सोमपाल कामीले प्रतिभा घिमिरेसँग कसे लगनगाँठो

क्रिकेटर सोमपाल कामीले विवाह गरेका छन् । उनले प्रतिभा घिमिरेसँग विवाह गरेका हुन् ।

क्रिकेटर पारस खड्काले सामाजिक सञ्जाल ट्विटरमार्फत सोमपाल र प्रतिभालाई बधाई दिएका छन् ।

तीव्र गतिको बलरका रूपमा परिचित सोमपाल ब्याटिङको भूमिकामा पनि देखिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्