२० असार २०८३, शनिबार

सामसुङद्वारा ५जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

सामसुङद्वारा ५जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक

विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसुङले बुधवार पाँचौं पुस्ताको इन्टरनेट (फाइभ जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्‌प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै यसले ४के प्रशारण स्ट्रिमिङ र एआर सामग्रीलाई आत्मसात गरेको छ । 

सामसुङले हाल १२८ जीबी आन्तरिक भण्डारणसहितको ५जी ग्यालेक्सी एस६ ट्याब बिक्रीमा ल्याएको हो । यसको मूल्य कोरियाली बजारमा ८५० अमेरिकी डलर रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्