१२ असार २०८३, शुक्रबार

प्रेमीसँग बसिरहेकी थिइन् युवती, अचानक गुन्डाहरू आएर गरे अश्लिल हर्कत [भिडियोसहित]

माघ १८, २०७६
प्रेमीसँग बसिरहेकी थिइन् युवती, अचानक गुन्डाहरू आएर गरे अश्लिल हर्कत [भिडियोसहित]

आफ्नो प्रेमीसँग बसिरहेकी युवतीलाई एक समूहले यौन दुव्र्यवहार गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

महाराष्ट्रको एक गाउँको सुनसान ठाउँमा एक जोडी  बसिरहेका हुन्छन् । त्यती नै बेला एक गुण्डा समूह आई युवतीमाथि यौन दुव्र्यवहार गर्छन् र भिडियो समेत खिच्छन् ।

भारतीय मिडिया आजतकका अनुसार, यो केही दिनअघिको घटना हो ।

प्रेमी प्रेमिका एकआपसमा कुरा गर्दै बसिरहेको समयमा त्यो समूहले उनलाई अन्तै लैजाने र भिडियो बनाउने जस्ता हर्कत समेत गर्ने प्रयास गरेको देखिन्छ । 
भारतमा यस्तै घटना केही वर्ष पहिले पनि भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्