२९ असार २०८३, सोमबार

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमि : मन्त्री अर्याल

गण्डकी प्रदेश लोक संस्कृतिको उर्वर भूमि : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सही बाटोमा लैजान संगीतले भूमिका खेल्ने बताएका छन् ।

कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति संग्रह ‘म हँु सुन्दर नेपाल’को शनिवार लोकार्पण गर्दै उनले  गण्डकी प्रदेशलाई लोक संस्कृतिको उर्वर भूमि घोषणा गर्न तयार रहेको जानकारी दिए ।

परिवर्तनका संगीत क्षेत्रको भूमिका रहेको मन्त्री अर्यालले उल्लेख गर्दै कला, संस्कृतिमा लागेका युवाको संरक्षण गर्न सरकारले प्राथमिकता दिएको छ ।

कलाकार नौवागेले २०६४ सालदेखि आफू निरन्तर कला क्षेत्रमा क्रियाशील रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्