०२ असार २०८३, मंगलबार

कोरोना प्रभावित १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्कंदै

माघ २०, २०७६
कोरोना प्रभावित १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्कंदै
फाइल तश्वीर

चीनको हुपे प्रान्तमा रहेका १ सय ८० नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन् ।

उनीहरूले आइतवार साँझसम्म ‘नेपाल फर्कन पाऊँ’ भनेर आवेदन दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार रोजगारी गर्दै आएका नेपालीले भने फाराम भरेका छैनन् ।

उहान भ्रमणमा आएका नेपालीसमेत फर्किन लागेको उनले बताए । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्