×

साउन २४, २०७९

तलब वृद्धिमा विभेद तथा प्रस्तावित निजामति ऐनमा आफूहरूलाई हेपिएको महसुस गरेका नायब सुब्बाहरूले मंगलवार अर्थमन्त्री जनार्दन शर्मालाई गुनासोयुक्त एसएमएस पठाएका छन् । सोमवार भएको ट्रेड युनियनका नेताहरूसँगको भेटमा ...