×

साउन २१, २०७९

मोडल किम कार्दशियनकी बहिनी क्लो कार्दशियनको घरमा बच्चाको आगमन भएको छ । उनी दोस्रोपटक आमा बनेकी हुन् । उनले ‘सेरोगेसी’ (भाडाको कोख) मार्फत दोस्रो सन्तानलाई घरमा स्वागत गरेकी हुन् । उक्त बच्चा क्लो र उ...