×

मंसिर १७, २०७९

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।  हालसम्म २२ हजार नौ सय ६२ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार गङ्गा कार्कीले १० हजार ...

कात्तिक ३, २०७९

सबैजसो चुनावमा चर्चा र बदनाम कमाउने जिल्ला हो, दोलखा । बुथ कब्जा, झडप र धरपकड नभई दोलखामा चुनाव सम्पन्न भयो भने त्यो आश्चर्यको विषय बन्छ । स्थानीय तहको चुनाव होस् वा संसदीय सबै चुनावमा दोलखाले देशभरको ध्यान खि...