×

असार १८, २०७९

पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्म जयन्तीको अवसरमा शनिवार नारायणी अस्पतालमा फलफूल वितरण गरिएको छ । जिपी कोइराला फाउण्डेसनले अस्पतालमा  उपचार गराइरहेका १ सय ८५ जना बिरामीलाई केरा...