×

मंसिर १, २०८०

 युक्रेनमा रूसको आक्रमणको आलोचना गर्दै सेनाको बारेमा गलत सूचना फैलाएको आरोपमा कलाकार अलेक्जान्ड्रा स्कोचिलेन्कोलाई बिहीबार रुसी अदालतले सात वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीश ओक्साना डेमियाशेवाले फै...

कात्तिक ३, २०८०

दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ।  सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर...

चैत ३, २०७९

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लास्थित कारागारमा क्षमताभन्दा झन्डै तीन गुना बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कुल एक सय ७७ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार सय ९८ कैदीबन्दी ...

फागुन १०, २०७९

जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् ।  महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको ...

माघ २४, २०७९

ओखलढुङ्गा जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कै...

माघ १७, २०७९

तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थ...

माघ १३, २०७९

भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको   छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले  यसबारे पुष्टि गरेको छ। उनीहरूलाई अटारी-वाघा सीमानाबाट रिहा गरिएको थियो ।...

माघ १२, २०७९

बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ । सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भ...

पुस २७, २०७९

बकपत्रका लागि सोमवार जिल्ला अदालत काठमाडौं ल्याइँदा नेपाली क्रिकेट टीम पूर्वकप्तान सन्दीप लामिछाने पहिलाभन्दा निकै दुब्लो अवस्थामा देखिए । खरानी कलरको फुल स्वेटर, ट्राउजर, खरानी कलरकै अफ ज्याकेट र कालो ...

पुस १९, २०७९

एक सत्र वर्षीया किशोरीलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुई जनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ । पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिने डाक्नेश्वरी नगरपालिका–७ ...

पुस ८, २०७९

सिरियल किलर चाल्र्स शोभराजलाई केन्द्रीय कारागारबाट छुटेका छन् ।  केन्द्रीय कारागार प्रशासनले उनलाई अध्यागनको जिम्मा लगाउन कालिकास्थानस्थित अध्यागमन विभागको कार्यालय पुर्‍याएको छ । शोभराज २०६० सालमा...

पुस ४, २०७९

नेपाल प्रहरीले गरगहना लुटपाट गर्ने गिरोह पक्राउ गरी जेल चलान गरेको छ । गत कात्तिक २८ गते काठमाडौँको वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी जेल चलान गरेको हो । जेल चलान हुने...

असोज ७, २०७९

महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।  महोत्तरीदेखि झापासम्मका दर्जनाैँ व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै ...

असोज ४, २०७९

मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् ।  एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी...

भदौ २९, २०७९

तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ । तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङला...

भदौ १४, २०७९

रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । &...

भदौ १३, २०७९

करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा ...

असार ११, २०७९

नेपालगञ्ज–१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी  कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा...

चैत २२, २०७८

कैदी राख्नका लागि संसारमा कैयौं कारागार बनेका छन् । यी जेलहरूमध्ये धेरै खतरनाक र डरलाग्दा छन् । धेरै जेलहरू धेरै महँगा छन्, जहाँ कैदीको लागि करोडौं रूपैयाँ खर्च हुन्छ ।  हरेक कारागारमा कैदीबन्दीक...