×

असार १७, २०७९

थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाई उडान सेवा शुरु गरेको छ । शुक्रवारदेखि काठमाडौं–बैंकक दुईतर्फी हवाई सेवा प्रारम्भ भएको हो ।  शुक्रवारदेखि नै दैनिक रूपमा काठमाडौँं–बैंक...