×

चैत १९, २०७९

कैलालीको धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन नपाउनेगरी निर्णय भएको छ । नयाँ शैक्षिक सत्र २०८० मा धनगढीका निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने निर्णय भएको हो ।...