×

असोज ८, २०७९

नेपाल टेलिकमले चाडपर्वको अवसरमा आइतवारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरू दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।&nb...

भदौ ३०, २०७९

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयो...

भदौ २८, २०७९

नेपाल टेलिकमले रिक्त रहेका विभिन्न पदमा आन्तरिक प्रतियोगितामा सफल भएकाहरूलाई सिफारिस गरेको छ ।  विभिन्न पदमा लिइएको लिखित परीक्षा र अन्तर्वार्तामा उच्च अंक पाएकाहरूलाई टेलिकमले सिफारिस गरेको हो ।&nbs...

भदौ ६, २०७९

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पीएसटीएन टू एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ । त्यस्तै करादीबजारबाट पनि एफटीटीएच सेवा सुचारु भएको छ । जसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टे...

भदौ ३, २०७९

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सार्वजनिक गरेको छ । भदौ १ गतेदेखि टेलिकमले सो प्याक सार्वजनिक गरेको हो ।  यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मास...

भदौ २, २०७९

नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ । बिहीवारदेखि लागू भएको प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुप...

असार १०, २०७९

नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो । इन्टरनेटको लिज ला...

असार ७, २०७९

नेपाल टेलिकमको जस्तै फेसबूक पेज बनाएर भ्रामक सूचनाहरू प्रवाह भएको पाइएको छ ।  टेलिकमले मिल्दोजुल्दो अन्य पेजहरूबाट भ्रामक सूचनाहरू प्रवाह भइरहेको भन्दै टेलिकमको आधिकारिक पेजबाट मात्रै सही सूचना आउने ...

बैशाख २८, २०७९

गत आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा घटेको छ ।  समग्र व्यवसायिक आम्दानी बढेपनि टेलिकमको नाफा भने घटेको हो ।   चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा करिब ८ प्रत...

बैशाख २५, २०७९

आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर सार्वजनिक गरेको छ । रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा प...

बैशाख ४, २०७९

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । टेलिकमले भोलि (सोमवार) देखि उपलब्ध गराउने जानकारी दिएको छ । यस...

चैत २८, २०७८

नयाँ वर्ष २०७९ को अवसरमा नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । विश्वभर रहेका नेपालीहरुले हर्षोल्लासका साथ पर्वका रुपमा मनाउने नयाँ वर्ष  को अवसरमा ग्राहकहरुका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहि...

चैत २४, २०७८

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीवार काठमाडौंमा आयोजित कम्पनीको १४औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा....

चैत २३, २०७८

नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कर्स युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्...

चैत २०, २०७८

नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) छनोट गर्न व्यावसायिक कार्ययोजनासहित अन्तरवार्ता हुने भएको छ । टेलिकम प्रवन्ध निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सरकारले मागेको आवेदनमा ९ जना सर्ट लिस्टमा परेका छन् । ...

चैत १७, २०७८

नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न सरकारले ९ जनाको सूची सार्वजनिक गरेको छ । सर्वोच्च अदालतले बुधवार एमडी नियुक्तिको विषयमा परेको रिट खारेज गरेसँगै सरकारले उम्मेदवारको सूची सार्वजनिक गरेको ...

फागुन २, २०७८

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा शुरू गरेको मोबाइल वालेट ‘नमस्ते पे’ करीब असफल जस्तै बनेको छ । टेलिकमले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरेर शुरू गरेको नमस्ते ...