×

भदौ १४, २०७९

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सानिमा बैंक लिमिटेडबीच ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । मंगलवार १०.२५ प्रतिशत व्याजदर र १० वर्ष अवधि भएको १०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९ को क्रमसंख्या १ देखि ५० लाखसम्मको ...