×

भदौ १०, २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा चरम विकृति मौलाएको छ । निगमको अन्तर्राष्ट्रिय उडानको एउटा जहाज दुई महिनाभन्दा बढी समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको (ग्राउन्डेड) छ । इन्जिन बिग्रिएक...