×

असोज ७, २०७९

दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरू चिन्तित बनेका छन् । काठमाडौंको असन तथा न्युरोड क्षेत्रका व्यापारीहरू दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।  हिन्...