२९ जेठ २०८३, शुक्रबार

रमणीय मुस्ताङको चुङजुङ गाउँ

जेठ ४, २०८१
काठमाडौं
रमणीय मुस्ताङको चुङजुङ गाउँ

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को चुङजुङ गाउँ र  चरन क्षेत्रमा चर्दै गरेका घोडा, गाई र पृष्ठभूमिको सुख्खा पहाड । लोमान्थाङ देखि कोराला नाकामा जाने बैकल्पिक सडकमा समेटिएको चुङजुङ गाउँ रमणीय र मनमोहक छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्