×

बैशाख ९, २०८१

इलाम । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदीप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आव्हान गरेका छन् । आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलल...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

कात्तिक १३, २०८०

काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्री समक्ष आग्रह गरिएको छ । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले आज खानेपानी मन्त्री महिन्द्रराय यादवलाई भेटे...

असोज १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समानुपातिक निर्वाचन पद्धति हटाउन नहुने बताएका छन् । समानुपातिक निर्वाचन पद्धति हटाए त्यसले समावेशिता समाप्त हुने उनले बताए ।  नेपाली कांग्रेस षडानन्द नगरप...

जेठ ६, २०८०

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन् । जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौ...

जेठ २, २०८०

नेपाली कांगेसका सांसद प्रदीप पौडेलले पूर्वाधार विकास समितिको पहिलो बैठकमा पूर्वाधार विकासबारे विभिन्न १७ वटा विषय उठान गरेका छन् ।  नेपाल सरकार अन्तर्गतका मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रमम...

फागुन २७, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा...