×

NMB BANK
NIC ASIA

उपत्यकामा खानेपानीको समस्या समाधान प्रदीप पौडेलको आग्रह

काठमाडाैं | कात्तिक १३, २०८०

NTC
Premier Steels

काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्री समक्ष आग्रह गरिएको छ ।

Muktinath Bank

काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले आज खानेपानी मन्त्री महिन्द्रराय यादवलाई भेटेर कात्तिक महिनामा नै काठमाडौँमा खानेपानीको समस्या भएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त टोलीले मेलम्चीको पानी तत्काल काठमाडौँवासीलाई उपलब्ध गराउनुपर्ने, मन्त्रालयले बजेट विनियोजन गरिसकेपनि निर्माण सम्पन्न नगरी अलपत्र पारिएका उपत्यकाभित्रका सबै बोरिङ परियोजनालाई तत्काल पानी उपलब्ध हुने गरी निर्माण सम्पन्न गर्न माग गरेको छ ।


Advertisment
Nabil box
Kumari

खानेपानी सबैतिर उपलब्ध गराउन मन्त्रालयले सकेजति आफ्नो संयन्त्रलाई परिचालन गर्नुपर्ने, खानेपानीको पाइप विस्तार तथा मर्मतसम्भार गर्दा बिग्रिएका–भत्किएका सडकको तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न मन्त्री समक्ष अनुरोध गरेको छ ।

Vianet communication

प्रतिनिधिसभा सदस्य पौडेलले शिवपुरी आरक्षण क्षेत्रभित्रका खेर गइरहेका पानीका स्रोतलाई एकीकृत ढङ्गले सङ्कलन गर्दै हिउँदमा हुने अभावलाई सम्बोधन गर्न सकिने पूर्वाधार निर्माण गरी आरक्षण क्षेत्रभित्रको पानीलाई वैकल्पिक स्रोतका रुपमा विकास गर्न तत्कालै अध्ययन अनुसन्धान गर्न मन्त्री समक्ष आग्रह गरे । 

भेटमा मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्रको पानीको अभावलाई समाधान गर्न सरकार लागि रहेको बताए ।  मन्त्री यादवले शिवपुरी क्षेत्रमा रहेका साना पानीका स्रोतबारे अध्ययन गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x