२८ जेठ २०८३, बिहीबार
गतिरोध कायमै

संसद्‌मा कांग्रेसको नाराबाजी, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम प्रभावित

जेठ ७, २०८१
काठमाडौं
संसद्‌मा कांग्रेसको नाराबाजी, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम प्रभावित

सहकारी ठगीमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सोमवार बसेको बैठकको शुरूमै कांग्रेस सांसदले उठेर विरोध जनाएका हुन् । 

त्यसपछि सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीको विश्वासको मतको कार्यक्रम रहेको भन्दै बैठक चल्न दिन आग्रह गरेका थिए ।

सोमवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसची छ । कांग्रेसको नाराबाजीका कारण विश्वासको मत लिने कार्यसूची प्रभावित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्