×

साउन ३, २०७९

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा फाइबरको ट्रस हालिएको छ । हिमपातको समयमा हिउँले पुरिएर बाटो भुलिने र हिउँमा चिप्लिने जस्ता हैरानी खेप्नुपर्ने भएकाले ट्रस हालिएको हो ।  पाथीभर...