×

फागुन ३०, २०७९

दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्केका २०० कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् । १ हजार किलोमिटर पैदल यात्रा गरी बुद्धस्थल यात्रा गर्दै उनीहरू मंगलबार लुम्बिनी आइपुगे...