×

असार १३, २०७९

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले सोमवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ...