×

फागुन २, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले वसन्त श्रवण र सरस्वती पूजाले सिङ्गो मानव जीवनमा सधैँ ऊर्जाशील र नयाँ खोज गर्न प्रेरित गर्न सकोस् भनी कामना गरेका छन् ।  वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज शुभकामना ...

माघ १६, २०८०

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् ।  शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै ...

भदौ १४, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  नेपालमा परापूर्वकालदेखि...

साउन २५, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादव साउन २९ गते मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार चीनको कुनमिङ शहरमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म आयोजना हुने सातौं ‘चाइ...

साउन १२, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीवार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आएका ...

असार १४, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीको महान् पर्व इद–उल अज्हा (बकर इद) को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गरेका छन् । ...

जेठ २२, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण दि...

जेठ २२, २०८०

उपराष्ट्रपति  रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण ...

जेठ १५, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गणतन्त्र ...

जेठ ११, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्नका लागि पहल गर्ने बताएका छन् । राष्ट्रिय शहीद स्मारकको १७औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल ...

जेठ १, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित ११औं नेफ्टा फिल्म अवार्डको टप ५ उत्कृष्ट चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उ...

बैशाख २१, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले उद्योगी, व्यवसाय...

बैशाख १९, २०८०

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलवार एक वक्तव्य जारी गर्दै उनले अन्तर्राष्ट्रिय जगतमा नेपालको ...

बैशाख १६, २०८०

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । सीता जयन्तीका अवसरमा शनिवार शुभकामना दिँदै उनले मात...

बैशाख ९, २०८०

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । इदका अवसरमा शनिवार शुभक...

बैशाख १, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षले देशमा दीगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर, उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० को अवसरमा ...

चैत ६, २०७९

उपराष्ट्रपति निर्वाचित भएपछि रामसहायप्रसाद यादवले पार्टीबाट दिएको राजीनामा जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वीकृत गरेको छ । पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै राजीनामा स्वी...

चैत ६, २०७९

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम आज हुँदैछ । यादवले आज सोमवार बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने कार्यक्रम छ । ...

चैत ५, २०७९

 नवनिर्वाचित उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनी जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपति निर्वा...

चैत ३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन्।  प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...