×

कात्तिक ८, २०७९

लक्ष्मीपूजाको अवसरमा मंगलवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ति धुमधामका साथ मनाइएको छ । काठमाडौंको सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा मंगलवार आयोजित कार्यक्रममा त्यहाँस्थित महाकवि देवकोटाको पूर्ण...