×

भदौ २४, २०७९

भोजपुरको शैक्षिक सुधार अवस्था सुधार गर्नका ६४ बुँदे शिक्षासम्बन्धी अवधारणा पत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरलाई सुधारका लागि नेपाल राष्ट्रिय शिक्षक स‌ंगठनले अवधारणा पत्र ...