×

पुस १३, २०७९

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका  लागि २ जनाको उम्मेदवारी परेको छ । बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गरेका छन् ।&...