×

पुस १, २०७९

शाहरुख खानको फिल्म पठानलाई लिएर यतिबेला निकै हंगामा मच्चिएको छ । अब विवादको बीचमा दीपिका पादुकोणविरुद्ध उजुरी परेको खबर प्राप्त भएको छ । दीपिका पादुकोणको बिकिनीलाई लिएर सूचना तथा प्रसारण मन्त्रालयमा उजुरी ...