×

पुस ३०, २०७९

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिबार कम्पनीका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा साधारणसभा सम्पन्न भएको हो ।...