×

साउन ३, २०७९

रूपन्देहीमा विद्युतीय सार्वजनिक गाडी सञ्चालनमा आएका छन् । काठमाडौं उपत्यका बाहिर सुन्दर यातायात प्रालिले स्थानीय रूटमा सञ्चालन गर्ने गरी ‘पब्लिक इलेक्ट्रिक भेइकल’ बुटवलमा भित्र्याएको हो । प्रालिका सञ्चाल...