×

असोज ३०, २०७९

पूर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सेपाकताक्रो पुरुष र महिला डबलतर्फको दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टोली आर्मीले प्रदेश १...