२८ जेठ २०८३, बिहीबार

आत्मरक्षा तालिम दिँदै सुरक्षाकर्मी [तस्बिर]

असार ९, २०८१
काठमाडौं
आत्मरक्षा तालिम दिँदै सुरक्षाकर्मी [तस्बिर]

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ ।  तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्