×

असोज २४, २०७९

जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये २ सय ३० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखिएको छ । १ हजार ८७३ जनाको परीक्षणका क्रममा उनीहरूमा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी ...