×

फागुन १६, २०७८

नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।  फागुन १५ गते राति बसेको प्रतिनिधि सभा बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी...

फागुन ५, २०७८

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन आउन ८४ दिन मात्र बाँकी रहँदा सर्वोच्च अदालतको एउटा आदेशले तोकिएको समयमा चुनाव हुनेमा संशय थपिएको छ । वैशाख ३० गते चुनाव हुँदा आफ्नो कार्यकाल पूरा...

माघ २५, २०७८

केही ढिला भएपनि सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा चुनाव गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । निर्वाचन आयोगसँग जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जनाएकोमा सरकारले निर्वाचनलाई ५ दिन ...

माघ २४, २०७८

कामको नाममा चार वर्षसम्म आफ्नो प्रदेशको नाम समेत जुराउन नसकेको 'निकम्मा' प्रदेश १ मा आइतवार मन्त्रिपरिषद् विस्तार भयो ।  नेकपा एमाले विभाजनको बाइप्रडक्टस्वरूप अन्य प्रदेशमा जस्तै नाम जुराउन नसकेको ...

माघ १६, २०७८

लामो अन्योलता, आशंका र आलोचना मेट्दै सत्ता गठबन्धन स्थानीय तहको चुनाव आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।  चुनाव सार्नका लागि कानून संशोधन लगायतको अलमलमा लागेको गठबन्धनले शनिवार जे...

माघ ६, २०७८

निर्वाचन आयोगले वैशाखमा निर्वाचन गर्नका लागि चुनावको मिति घोषणा गर्न दिएको समय शुक्रवार सकिँदैछ । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले वैशाखमा स्थानीय तहको चुनाव गर्नका लागि माघ पहिलो साताभित्र चुनावको मित...

पुस २८, २०७८

ओमिक्रोन नाम दिइएको कोरोना भाइरसको नयाँ भेरिएन्टले विश्वभर संक्रमणको तेस्रो लहर शुरू भएको छ ।  संक्रमणदर तीव्र रहेको ओमिक्रोन नेपालमा व्यापक मात्रामा देखिन थालेको छ । कोरोनाको तेस्रो...

पुस २, २०७८

देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन भर्खरै सम्पन्न भएका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अर्को साता हुँदैछ, भने पूर्वपञ्चहरूको पार्टी राप्रपाको पनि महाधिवेशन सम्पन्...

मंसिर ७, २०७८

नेपालको सर्वोच्च अदालत स्थापनाको ६ दशकपछि २०७८ मंसिर २ गते नेपालको न्यायिक इतिहासका एउटा ठूलै क्रान्ति भएको छ । सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेशी तोक्दा गोलाप्रथा लागू गर्ने गरी सर्वोच्च अदालत नियमावली...

कात्तिक ७, २०७८

नेपालको न्यायिक इतिहासमा सम्भवतः पहिलोपटक आइतवार सर्वोच्च अदालतका न्यायाधीशहरू औपचारिक रूपमै प्रधानन्यायाधीशविरुद्ध एक ठाउँमा उभिएका छन् । १४ जना न्यायाधीशले बैठक बसेर साझा निष्कर्ष निकाले– अहिलेको ने...

कात्तिक ५, २०७८

निष्पक्ष र तटस्थ रहनुपर्ने न्यायालय अहिले चरम विवादको भूमरीमा फसेको छ, न्यायालयको नेतृत्व गर्ने व्यक्तिकै भूमिकाका कारण । आममानिसले न्यायालयबाट न्याय पाउने आशा मार्न थालिसकेका छन् । न्यायालयप्रति आमनागरिकको विश्...

कात्तिक ५, २०७८

नेपालको प्रमुख खाद्यान्न बाली धान स्याहार्ने बेलामा परेको वर्षाका कारण यस वर्ष नेपालका अधिकांश जिल्लामा धान बालीमा नोक्सान पुगेको छ । तराईका जिल्लामा कतिपय ठाउँमा काटेर खेतमा सुकाएको धान पानीले भिजेर उम्रिन थ...

असोज २७, २०७८

हिन्दू नेपालीहरूको महान चाड दशैंको मुखमा फेरि सवारी दुर्घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । पछिल्ला दुई दिनमा सडक दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । कर्णालीको दुर्गम पहाडी जिल्ला मुगुमा दशैं मन...

असोज १२, २०७८

सोमवार एकै दिन नेपाली आकाशमा दुईवटा सम्भावित हवाई दुर्घटना टरे । नेपालमा तुलनात्मक रूपमा ‘भरपर्दो’ भनिने बुद्ध एयरका दुईवटा जहाज सम्भावित दुर्घटनाबाट बचेका हुन् । काठमाडौंबाट पोखराका लागि उड...

भदौ २७, २०७८

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आपसी द्वन्द्वका कारण जनताको सार्वभौम थलो संसद् अवरुद्ध छ । भदौ २३ गते अधिवेशन शुरू भएकै दिनदेखि अवरोध खुलाउन ठोस प्रयास भएको देखिएको...

भदौ २, २०७८

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाएको आरोप लगाउँदै ‘विधि’को शासनको मागसहित कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेको थियो । २०७७ पुस ५ र २०७८ ...

साउन ३२, २०७८

दक्षिण एसियाली सहयोग संगठन (सार्क)को सदस्य राष्ट्र समेत रहेको अफगानिस्तानमा तालिबानी विद्रोहीले कब्जा जमाएका छन् । तालिबानले राजधानी काबुल कब्जा गरेपछि बहालवाला राष्ट्रपति असरफ गानी देश छाडेर भागेका छन्...

साउन २४, २०७८

महाराजगञ्जबाट प्रहरी प्रतिष्ठान सार्ने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  कुनै संगठनका पूर्वप्...