×

चैत ९, २०८०

बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्...

चैत ९, २०८०

कास्कीको माछापुच्छ्रे गाउँपालिका सिक्लेसमा ६ दिनअघि भीरमा लडिरहेको अवस्थामा शव भेटियो । चैत ३ गते निर्माणधीन रहेको हाइड्रोपावर जाने बाटोको कच्ची सडकखण्डभन्दा ३० मिटर तल शव देखिएपछि वडाध्यक्षले कास्की प्रहरी...

चैत ९, २०८०

प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।   इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा  प्रहरी ...

चैत ९, २०८०

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी...

चैत ९, २०८०

पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई झुक्यानमा पारी बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गा बहा...

चैत ८, २०८०

सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयले निगरानी गर्ने निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ । गृहले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारी (प्रजि...

चैत ८, २०८०

बैतडी– बैतडीमा कोदालो प्रहारबाट बिहीवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा दुई कर्मचारी र एक सर्वसाधारण रहेका छन् ।   डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामील...

चैत ८, २०८०

गृह मन्त्रालयले बिहीवार सबै जिल्ला प्रशासन कार्यालय (जिप्रका)लाई २१ बुँदे निर्देशन जारी गरेको छ । चैत ७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवा...

चैत ८, २०८०

 नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प बुधवारदेखि २४ सै घण्टा खुला गरिएको छ ।  नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चा...

चैत ८, २०८०

बैतडी– १८ दिनदेखि बेपत्ता रहेका यहाँका एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरी...

चैत ७, २०८०

गत शुक्रवार मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत २५ वर्षीया नर्स चन्द्रिकाकुमारी दासको हत्या उनकै प्रेमीले गरे । चन्द्रिकाको हत्यापछि उनले पनि आत्महत्या गरे । सिराहाको लहान नगरपालिका–२१ मोतिपु...

चैत ७, २०८०

प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधवार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति शर्माले ५५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।​ प्राड र...

चैत ७, २०८०

पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका साँझ ७ बजेसम्म खोल्ने सहमति भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ बजेदेखि बेल...

चैत ७, २०८०

धनुषाको जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी औरही नगरपालिका-३ का ३६ वर्षीय रामप्रवोध मण्डल छन् । उनलाई मंगलवार पक्रा...

चैत ७, २०८०

मोरङमा श्रीमतीको हत्या गरेर श्रीमानले पनि आत्महत्या गरेका छन् । मोरङको बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले गएराति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी...

चैत ६, २०८०

काठमाडौँको बसुन्धराबाट १ लाख ८८ हजार ५०० रुपैयाँ नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार अपराह्न सानुकाजी श्रेष्ठले सिन्धुली स्थायी ठेगाना भएका महेश मगरलाई भाडामा दिएको टहरोमा जुवातास खेलिरहेको भन्न...

चैत ६, २०८०

अतिरिक्त शुल्क मागेर छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टेलकी सञ्चालिका मधु रेग्मी ४१ हजार रुपैयाँ राखेर धरौटीमा रिहा भएकी छिन् । विराटनगर– ८ मधुमारामा रहेको मुनलाइट गल्र्स ह...

चैत ६, २०८०

सरकारले अरूको अधिकार हनन् नहुने गरी मर्यादित र अनुशासित ढङ्गले फागु पूर्णिमा (होली) पर्व मनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलवार विज्ञप्ति जारी गर्दै होलीको दिन गैरकानूनी क्रियाकला...