×

चैत ६, २०८०

विभिन्न एप्लिकेसनमार्फत हार-जीत हुने गरी अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएक...

चैत ६, २०८०

सर्लाहीमा प्रहरीले गोली चलाएको छ । लुटपाटका आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।  सो क्रममा प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका...

चैत ६, २०८०

प्रेममा धोका पाएपछि शिवशंकर दासले प्रेमिकाको हत्या गरेको खुलेको छ । सिराहाको लहान नगरपालिका–२१ मोतीपुर घर भएका २३ वर्षीय शिवशंकरले २५ वर्षीया प्रेमीका नर्स चन्द्रिकाकुमारी दासको हत्या गरेको प्रहरी अनुसन्...

चैत ५, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनलाई म्याद थप्नका लागि अनुमति लिन अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय पुर्‍याइएक...

चैत ५, २०८०

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा झापा बुद्ध शान्ति गाउँपालिका–३ का दीपक खड्का रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी ...

चैत ५, २०८०

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकलसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरुङ रहेका काठमाडौं उपत्यका ट्राफिक...

चैत ५, २०८०

सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठम...

चैत ५, २०८०

विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्। स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका  प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् । नो...

चैत ४, २०८०

सुन तस्करी र सुप्रिम सहकारीमा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका दीपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीले ८ दिनको म्याद पाएको छ ।​​ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई अन...

चैत ४, २०८०

त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद भएको झण्डै ६१ केजी सुन र विद्युतीय चुरोट (भेप)मार्फत भित्रिएको सुन तस्करी सम्बन्धमा छानबिन आयोगले दोषी करार गरेकाहरू प्रहरीको उच्च निगरानीमा परेका छन् ।  ...

चैत ४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न प्रहरीलाई निर्देशन दिएका...

चैत ४, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै शुरू गर्न निर्देशन दिएका छन् । आइतवार सिंहदरबारमा प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय...

चैत ४, २०८०

खोटाङ– जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिवार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले शुरू गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्...

चैत ३, २०८०

जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । साथै उनीहरूलाई सर्लाही जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ । सर्लाही जिल्ला अन्तर्गतबाट अदालतमा बुझा...

चैत ३, २०८०

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ ...

चैत ३, २०८०

झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका- ६ सुनसरीका ३० वर्षीय विजयकुमार राउत, बराहक्षेत्र- ४ का २१ वर्षीय गोविन्द खत्र...

चैत ३, २०८०

तनहुँ प्रहरीले आँबुखैरेनीबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ५ ख ४०३३ नम्बरको बसमा सवार रुपन्देहीको पट्खौली ३ घर बताउने २८ वर्षीय जनक हरिज...

चैत ३, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई बुटवल ल्याइएको छ । शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई सुप्रिम सहकारीको एक अर्बभन्दा बढीको ठगीमा संलग्नताबारे...