चैत २१, २०८०
वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलाहरूलाई उद्धार गरिएको हो । उक्त घटनाको थप...
वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलाहरूलाई उद्धार गरिएको हो । उक्त घटनाको थप...
सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छिन् । मङ्गलवार राति बागमती नगरपालिका–४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको...
कञ्चनपुर प्रहरी टोलीले सदरमुकाम महेन्द्रनगर बजारबाट डेढ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्...
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी म...
नेपाल प्रहरीले चालु आर्थिक वर्षको आठ महिनामा देशका विभिन्न स्थानमा जुवातास खेल्ने एक हजार आठ सय १७ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म देशका व...
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पति मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ । ...
हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला मह...
भरुवा बन्दुकसहित रौतहटबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १ पौराईका ३४ वर्षीय शेरबसिंह गोले र उनकै ज्वाइँ नाता पर्ने ३५ वर्षीय धर्मजित स्याङ्तान छन् । उनीहरूल...
प्रहरीले माओवादी केन्द्रका नेता कालीबहादुर खाम 'विविध'लाई पक्राउ गरेको छ । व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप लागेका खामलाई मंगलवार काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ...
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जीसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जीसी आफ्नै घरभित्र मृतावस्थामा भेटिए...
श्रीमतीको हत्या गरेको आरोपमा तेह्रथुमबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका ६ सुर्केका ४६ वर्षीय दीपक लिम्बू छन् । ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आर...
मकाउ पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्ने ३४ वर्षीय सन्तोष गुरूङ रहेका छन् । उ...
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एउटा खाजाघरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बालाजु बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-६ घर भएका २३ वर्षीय नविनकुमार मगर रहेका छन् । ...
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा खाजाघर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरका सञ्चालक&nb...
बाँकेको खजुरामा एक दम्पती घरभित्रै गम्भीर घाइते अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका सोमवार वडा नम्बर–३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया श्री...
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनमाथि अनुसन्धान जारी छ । पुनसहित सहकारीको रकम हिनामिनामा जोडिएका ५ जनामाथि र...
दैनिक काम गरेर सामान्य गुजारा गरिरहेकी पोखराकी सुजिता गुरुङले इन्स्टाग्राममा स्क्रोल गर्दै जाँदा एउटा राम्रो र सस्तो कुर्ता भेटिन् । फेसन क्याटवाक नामको पेजमा भेटेको कुर्ता मन परेपछि किन्नका लागि त्यहाँ ...
अनलाइनबाट ठगी धन्दा चलाउने तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अनलाइन लट्री र अनलाइन सपिङजस्ता विभिन्न प्रलोभन देखाई नेपाली तथा विदेशी व्यक्तिलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा अनुसन्ध...