×

माघ ६, २०८०

​​​​​नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी सञ्चालित व्हाट्सएप नम्बर छेदु चमारको नाममा रहेको खुलेको छ ।​​ ९८१४४८६४४९ नम्बर छेदु चमारको नाममा रहेको साइबर ब्यूरोका इन्सपेक्टर...

माघ ५, २०८०

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितको अवस्था अध्ययन तथा सुझाव सङ्कलनपछि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणको ढाँचा तयार पार्ने बताएको छ ।  प्राधिकरणका प्रमुख कार्...

माघ ५, २०८०

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयमातहतका राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण भइरहेको बताएका छन् । नियमितरूपमा आयोजनाको अनुगमन, निरीक्षण एवं समस्या समाधानका ल...

माघ ५, २०८०

सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् ।   मुलुकको आवश्यकतालाई ख्...

माघ ५, २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन निर्देशन दिएका छन् । आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानू...

माघ ५, २०८०

'हिमालयन रि' इन्स्योरेन्स कम्पनीलाई भारतमा व्यवसाय गर्ने बाटो खुलेको छ । भारतको बीमा नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्ने बाटो खुलेको हो ।...

माघ ५, २०८०

लक्ष्मी सनराइज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । ​​​ नेप्स र भिसाको सहायक संस्था साइबर सोर्ससँगको सहकार्यमा विकास गरिएको योसँगै नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरि...

माघ ५, २०८०

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ...

माघ ५, २०८०

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रु...

माघ ४, २०८०

सल्लेरी– सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्...

माघ ४, २०८०

आइतबार दिनभरजसो इसेवा ठप्प रह्यो । इसेवाको माउ कम्पनी एफवनसफ्टले बनाएका अन्य बैंकका मोबाइल वालेट पनि चलेनन् । बैंकमा पैसा छ भनेर ढुक्कसँग बसेका सेवाग्राही त्यतिबेला निराश बने, जतिबेला कुनै कारोबार हुन सक...

माघ ४, २०८०

त्रिवेणी– व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मू...

माघ ४, २०८०

कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा रहेका समस्या समाधान गर्न छिट्टै कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।  दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस एवं सप्ताह समा...

माघ ४, २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । ...

माघ ४, २०८०

घोराही– घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आएका छन् । ५७ वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थालेका हुन् । उनले घोराही&ndash...

माघ ४, २०८०

काठमाडौं/स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी द...

माघ ३, २०८०

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १६ करोड अमेरिकी डलर (करिब रू २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर)को अनुदान सम्झौता भएको छ ।​ शहरी जीवनयापन सुधा...

माघ ३, २०८०

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आ...