×

माघ ११, २०८०

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १३३ रुपैयाँ ३० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ६० पै...

माघ १०, २०८०

नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्ने न्यारोवडी र वाइडवडी विमान किन्नका लागि कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण स्वाप ( एउटा वित्तीय संस्थाबाट लिएको ऋण अर्को बैंकमा निश्चित शर्तहरु पालन...

माघ १०, २०८०

सहकारी ठगी प्रकरणमा नौ महिनादेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीले १९५ देशका प्रहरीमार्फत खोजीका लागि भन्दै डि...

माघ १०, २०८०

​​जाजरकोट भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म रू २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विव...

माघ १०, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को विन्दुमा सीमित भएको...

माघ १०, २०८०

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको  खरिददर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।  यसैगरी युरो एकको ख...

माघ ९, २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनःसंरचनाका निम्ति करार व्यवस्थापनमा जान...

माघ ९, २०८०

व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआइ...

माघ ९, २०८०

कृषिसम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ यही माघ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रालि...

माघ ९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले यसको काममा तीव्रता दिन आग्रह गरेका छन् । बूढीगण्डकी आयोजनालाई अगाडि बढाउनेसम्बन्धी प्र...

माघ ९, २०८०

एनसेलमा लगानी गरेको मलेसियन टेलिकम कम्पनी आजियाटा ८ वर्षपछि ९० अर्बभन्दा बढी घाटा खाएर बाहिरिएपछि नेपालमा लगानी गर्न खोजिरहेका विदेशी कम्पनीहरू हच्किएका छन् । सरकारले आगामी वैशाखको तेस्रो साता लगानी सम्मे...

माघ ९, २०८०

गण्डकी प्रदेशका ३२ वटा स्थानीय तह एकैपटक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । शुक्रवार र शनिवार पोखरामा भएको 'स्थानीय तहसँग सामाजिक सुरक्षा कोष' कार्यक्रमको समापनमा कोषका...

माघ ९, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ३३ पैस...

माघ ८, २०८०

यति ब्रुअरी लिमिटेडले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्कासन गर्नका लागि एनआईएमबी (लाजिम्पाट, काठमाडौं) लाई धित...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

माघ ८, २०८०

इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना...

माघ ८, २०८०

एनसेलको शेयर खरिद–बिक्री सम्झौताले नेपालमा ठूलो तरंग ल्याएको छ । धेरैले यो कारोबारमा अर्बौं कर छलि भयो भनेर ठोकुवा गरेका छन् । यति मात्र होइन, यो खरिद–बिक्री सम्झौतापछि थुप्रै प्रश्न उठेका छन् । जस्...

माघ ८, २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वित्तीय अपराधलाई नियन्त्रणमा लिन कानूनी र संस्थागत प्रबन्ध गर्नु आवश्यक रहेको बताएका छन् ।​ महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित अपराध अनुसन्धान...