×

शिक्षक दरबन्दीको अनुपातमा भद्रगोल : कतै शिक्षक बढी, कतै विद्यार्थी !

साउन २७, २०७६

काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...

साउन २५, २०७६

हेटौंडा – घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।  सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रद...

साउन २५, २०७६

बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ ।  विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...

साउन २५, २०७६

काठमाडौं – शैक्षिक वृत्तमा बोर्ड अफ ट्रस्टीका माध्यमबाट पदाधिकारी नियुक्त गर्नुपर्ने आवाज उठेपनि छनोट विधि परिमार्जन हुन नसक्दा विश्वविद्यालयमा सरकारले खोज्नेभन्दा सरकारलाई खोज्दै हिँड्नेहरूले पद पाउने सम्भावन...

साउन २३, २०७६

चितवन – भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाल...

साउन २३, २०७६

जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...

साउन २३, २०७६

सुर्खेत – ३ दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन्  । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने ...

साउन २३, २०७६

काठमाडौं – विश्वविद्यालयमा भागबन्डा गरेर पदाधिकारी नियुक्ति गर्ने परम्पराको अन्त्य गर्दै सरकारले कुलपति, उपकुलपति तथा सहकुलपति नै नहुने गरी नयाँ विश्वविद्यालय खोल्न लागेको छ । नयाँ खुल्न लागेकोे मदन भण्...

साउन २२, २०७६

नेपालगञ्ज – छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय यसै वर्षदेखि नेपालगञ्जमा सञ्चालनमा ल्याइएको छ । छात्रछात्रा दुवै पढ्न पाउने नेपालगञ्जको सल्यानीबागस्थित नेपाल आधारभूत प्राथमिक विद्यालयमा यसै वर्षदेखि छ...

साउन २१, २०७६

काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...

साउन २१, २०७६

काठमाडौं – विषयगत नतिजाका आधारमा नेपाली विषयमा छात्रा र गणितमा छात्रको सिकाइ उपलब्धि राम्रो रहेको पाइएको छ । देशभरिका १ हजार ४ सय विद्यालयका २८ हजार ३ सय ८१ विद्यार्थीमाथि गरिएको अध्ययनबाट संस्थागत...

साउन १९, २०७६

काठमाडौं – गण्डकी प्रदेश सभाको आइतवारको बैठकमा गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धी विधेयक प्रस्तुत गरिएको छ ।   आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राष्ट्रि...

साउन १९, २०७६

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको आवेदन खुलाएको छ । साथै परीक्षा समय तालिका पनि सार्वजनिक भएको छ । बोर्डका अनुसार अन्य विषयमा सी प्लस वा सो भन्दा माथिल्लो ग्रे...

साउन ६, २०७६

काठमाडौं – बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी झै–झगडा र कुटपिटमा लागेकै कारण विद्यार्थी संघ–संगठन खारेज गरिदिएको छ । गत शुक्रवार एक सूचना जारी गर्दै कलेजले दर्ता ...

असार ३१, २०७६

बागलुङ – जिल्लाको बागलुङ नगरपालिकाले नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई शिशुदेखि कक्षा १२ सम्मको कक्षा दिउँसो चलाउन निर्देशन दिएको छ । शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाका अन्य कक्षाजस्तै ...

असार २१, २०७६

जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...

असार २१, २०७६

बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...

असार १८, २०७६

खलंगा – आइतवारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय बुधवारदेखि खुलेका छन् । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख न...