×

जेठ ५, २०७९

मोरङको सुनवर्षी नगरपालिका-६, सिटौला टोलमा विजय जुलुसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।  को २ च १४३७ नम्बरको ट्याक्टर ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।  एमालेको...

जेठ ५, २०७९

नेकपा(एमाले)का नेताहरूले चुनावमा पार्टी पराजित भएको बारे फरक–फरक प्रतिक्रिया दिएका छन् ।  बिहीबार संसद बैठकमा भाग लिन बानेश्वरस्थित संसद भवन पुगेका एमाले केही नेताले चुनावबाट दोस्रो स्थानमा ओ...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५ हजार ६० मतगणना हुँदासम्म दाहालले ३ हजार २७९ मतको अग्रता लिएकी हुन् । रेनुले १६ हजार ६८९ मत...

जेठ ५, २०७९

मोरङको धनपालथान गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसका जिवछ प्रसाद गच्छदार र  उपाध्यक्षमा नसिमा बानो विजयी भएका हुन् । नेकपा एमालेका मु...

जेठ ५, २०७९

विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले २० हजार ६३ मत सहित अग्रता  कायम राखेका छन् । एमालेका सागर कुमार थापाले १५ हजार ४६ मत ल्याएका छन् । उपमेयरमा शिल्पा निरौला कार्कीले १७ ह...

जेठ ५, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसोसम्म ५ सय ७० स्थानीय तहको नतिजा आएको निर्वाचन आयोगले बताएको छ ।  अहिलेसम्म आएको नतिजाअनुसार २९ हजार ३०३ जना जनप्रतिनिधि निर्...

जेठ ५, २०७९

अघिल्लो चुनावमा प्रदेश १ मा सबैभन्दा बढी ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले १०५ पालिकाको मतगणना सकिँदासम्म दोस्रो स्थानमा छ ।  १३७ स्थानीय तहमध्ये बिहीवार दिउँसोसम्म १०५ तहको मतगणना सम्पन्न भएको छ ।...

जेठ ५, २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।  निर्वाचित भएलगत्तै मेयर वासुदेव थापा र उपमेयर सरिता भट्टराई तिमिल्सिना बालकोटस्थित ओलीको ...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४३ हजार ३५३ मतगणना हुँदासम्म दाहालले ३ हजार २७१ मतको अग्रता लिएकी हुन् । रेनुले १६ हजार ४४७ म...

जेठ ५, २०७९

मेयर बन्नकै लागि सांसदबाट राजीनामा दिएका उपेन्द्र कुशवाहा पराजित भएका छन् ।  मधेस प्रदेशको सांसद पदबाट राजीनामा गरेका नेपाली कांग्रेसका नेता कुशवाहा सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा पराजित भएका...

जेठ ५, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  एमालेका उम्मेदवार विष्णुप्रसाद भुसालले १८ हजार ६०८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका...

जेठ ५, २०७९

काठमाडौं महानगरका स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत साढे २३ हजार नाघेको छ ।  ५९ हजार ८९७ मत गन्दा बालेनले २३ हजार ५८४ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थ...

जेठ ५, २०७९

काठमाडौं महानगरपालिकाको वडा नं. ८ मा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् ।  २०० मत गन्दा सिंहले ९९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार बालेनले ४० र एमालेका केशव स्थ...

जेठ ५, २०७९

काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् ।  गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह&nb...

जेठ ५, २०७९

सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो ।  दुई पालिकामा नेकपा (एमाले...

जेठ ५, २०७९

भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४१ हजार ४१४ मतगणना हुँदासम्म दाहालले ३ हजार १२८ मतको अग्रता लिएकी हुन् । रेनुले १५ हजार ७४७ म...

जेठ ५, २०७९

देशको राजधानी रहेको काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ४ वटामा नेपाली कांग्रेस विजयी भएको छ ।  कांग्रेस कीर्तिपुर, गोकर्णेश्वर, दक्षिणकाली र तारकेश्वरमा विजयी भएको छ भने टोखा र बूढानीलकण्ठमा एमाले व...

जेठ ५, २०७९

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो ।  बाँकेको नेपाल...