×

चैत १, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई बढुवा सिफारिस गरिएको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले कर्मचारीको कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गरेको हो । सूचनासहित

फागुन २७, २०७८

नेपाल स्टक एक्सचेन्ज लिमिटेड  (नेप्से) ले  रिक्त  रहेका  विभिन्न पदहरू  खुला  तथा  आन्तरिक  प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त माग गरेको छ ।  ...

फागुन २५, २०७८

राष्ट्रिय भूमि आयोगले विभिन्न २ पदमा १ सय ९९ जना कर्मचारी माग गरेको छ । आयोगले सर्भेक्षक र अमिन पदमा करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।  इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आ...

फागुन २५, २०७८

लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । बुधवार (फागुन २५) गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै आयोगले ठूलो संख्यामा खरिदार माग गरेको हो । 

फागुन २३, २०७८

विद्युत नियमन आयोगमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान भएको छ । आयोगको रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।  १५ दिनभित्रमा इच्छुक उम्मेदवारले दरखास्त दिन सक्नेछन् । ...

फागुन २०, २०७८

नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो ।  सूचनासहित

फागुन १९, २०७८

शहरी विकास मन्त्रालयले १८ जना कर्मचारीको बढुवा गरेको छ । बुधवार बसेको बढुवा समितिको निर्णयअनुसार उनीहरूको बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ । नेपाल ईन्जिनियरिङ सेवा, सिभ...

फागुन १३, २०७८

बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ । समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो ।  सूचना

फागुन १३, २०७८

नेपाल नागरिक उड्ययन प्राधिकरणले विभिन्न तहका रिक्त रहेका पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले विभिन्न पदमा ७४ जना जनशक्ति माग गरेको हो ।  दरखास्तका लागि प्राधिकरणको अनलाइनमार्फत फर्म भ...

फागुन ११, २०७८

लोक सेवा आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । बुधवार सूचना जारी गर्दै आयोगले यसबारे जानकारी गराएको हो । सूचना

फागुन १०, २०७८

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले सोमवार प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  को को भए उतीर्ण&n...

फागुन ९, २०७८

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोगले परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो । नतिजा अनुसार ६१ जना उत्तीर्ण भएका छन् ।     

फागुन ९, २०७८

प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले खुल्ला तथा आन्तरिकतर्फ कर्मचारी माग गरेको छ । केही कर्मचारीहरूको बढुवाका लागि आन्तरिक प्रतिस्पर्धा, कार्यसम्पादन मूल्यांकन गर्न लागेको आयोगले केहीमा भने खुल्ला  प्रतिस्पर्ध...

फागुन ५, २०७८

कोष तथा लेखा नियन्त्रक कार्यालयले विभिन्न तहमा काम गर्ने कर्मचारीहरूको बढुवा सिफारिस गरेको छ । कोषको काठमाडौं, रसुवा, तनहुँ लगायतको कार्यालयले कर्मचारीहरूको बढुवा सिफारिस गरेका छन् ।  सूचना हेर्नु...

फागुन ५, २०७८

नेपाल राष्ट्र बैंकले सहायक निर्देशकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बिहीवार सार्वजनिक सूचना जारी गर्दै बैंकले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको हो ।  बैंकले लिखित परीक्षामा...

फागुन ४, २०७८

लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ । लिखित परीक्षा नतिजा प्रकाशनको सूचनादेखि अन्तर्वार्तासम्मका सूचनाहरू आयोगले बुधवार सार्वजनिक गरेको हो ।  यस्तो छ सूचना

फागुन २, २०७८

प्रदेश १ को लोकसेवा आयोगले रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले सोमवार सूचना जारी गर्दै लिखित परीक्षा नतिजा सार्वजनिक गरेको हो ।  ...

माघ २७, २०७८

राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ८६ जनाले आन्तरिक, खुला तथा समावेशी अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भएका छन् । विभागले उनीहरूलाई ...