×

जेठ १२, २०८०

नेपाल धितोपत्र बोर्डले गरेको दरखास्त आह्वानअनुसार लिखित र अन्तरवार्तामा सफल उम्मेदवारलाई नियुक्तिका लागि बोलाइएको छ । बोर्डले विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाको चरण पूरा गरेपछि सफल उम्मेदवारलाई नियुक्तिक...

बैशाख १५, २०८०

नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  सहायक अधिकृत, व...

बैशाख १५, २०८०

नेपाल आयल निगमको रिक्त विभिन्न पदहरूमा पदपूर्ति गर्न लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।  लोक सेवा आयोगबाट विभिन्न मितिमा लिइएको लिखित परीक्षाको नतिजामा उम्मेदवारहरू छनोट भएको निगमले जारी...

बैशाख १५, २०८०

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले शुक्रबार दरखास्त आह्वान गरेको...

बैशाख १४, २०८०

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगले बिहीबार एक सूचना प्रकाशित गर्दै विभिन्न २३ पद, सेवा, समूहमा कुल २६९ जना कर्मचारी माग गरेको हो ।  स्थानीय सरकारी सेवाका चौ...

बैशाख १४, २०८०

स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले करारमा नियुक्ति गर्नेगरी बिहीबार दर्ता अधिकारी (नासु वा पाँचौ तह) पदमा दरखास्त आह्वान गरेको हो । जसअनुसार इच्छुक उम्मेदवारले १५ दिनभि...

बैशाख ८, २०८०

नेपाली सेनाले सैन्य पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कुल ४५०० जनाशक्ति माग गरेको...

बैशाख ६, २०८०

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रवेश वन सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेग...

चैत २४, २०७९

नेपाल एयरलाइन्सले विभिन्न पदमा पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।  खुलातर्फ समावेशीतर्फको लिखित परीक्षाको कार्यक्रम निर्धारण गरिएको हो । प्रथम र द्वितीय पत्रको पर...

चैत २४, २०७९

नेपाली सेनाले प्राविधिक, हवाइसहितको विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार स्वीकृत दरबन्दीभित्र रिक्त रहेका उक्त पदहरुमा दरखास्त आह्वान गरेको हो ।  सबै पदमा ग...

चैत २२, २०७९

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी–तह र पदको लिखित परीक्षामा सम्मिलित भएकामध्ये सफल उम्मेदवारलाई अन्तरवार्तामा बोलाएको छ ।  सफल उम्मेदवारहरु कम्प्युटर सीप ...

चैत १५, २०७९

लोकसेवा आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै सफल उम्मेदवारहरुलाई अन्तरवार्ताका लागि बोलाएको छ । आयोगले फार्मेसी, एकीकृत चिकित्सा, न्याय प्रशासनलगायतका समूहका पदहरुको नतिजा सार्व...

चैत १५, २०७९

नेपाल टेलिकमले जुनियर टेक्नेसियन पदमा गरेको दरखास्त आह्वानअनुसार अन्तिम नतिजा प्रकाशित भएको छ । टेलिकमले लिखित र अन्तरवार्तामा प्राप्त गरेको अंकको आधारमा सफल उम्मेदवारको योग्यताक्रमअनुसार नामावली प्रकाशित गरेको...

चैत १०, २०७९

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले २० जना नर्सका लागि दरखास्त आह्वान गरेको छ । स्थायी दरबन्दीमा त्रिवि सेवा आयोगले पदपूर्ति नगर्दासम्मका लागि सेन्टरले करारमा दरखास्त आह्वान गरेको हो ।  ...

चैत १०, २०७९

मानव अंग प्रत्यारोपण विकास समिति शहीद धर्मभक्त राष्ट्रिय प्रतयारोपण केन्द्रले करारमा कर्मचारी माग गरेको छ ।  केन्द्रले नर्ससहित विभिन्न ४ पदमा १९ कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दि...

माघ २२, २०७९

काठमाडौँ । न्याय सेवा आयोगको बैठकले सहसचिव र उपसचिव तहमा कर्मचारीहरूको बढुवा गरेको छ । आइतबार बसेको बैठकले न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहका कर्मचारीहरूको बढुवा गरेको हो ।  जसअनुसार न्या...

मंसिर २१, २०७९

काठमाडौंको नरदेवीस्थित आयुर्वेद चिकित्सालयले करारमा कर्मचारी पदपूर्ति गर्नेगरी दरखास्त आहवान गरेको छ । चिकित्सालयले रेडियोलोजिस्त, अकुपञ्चर सहायक, स्टाफ नर्स, कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट र वैद्य पदमा दरखास्त आ...

मंसिर २१, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नास्ट) मा ३ जना कर्मचारीको बढुवा भएको छ । नास्ट सेवा आयोगको मंगलबारको बैठकले कार्यक्षमता मूल्यांकनबाट ती कर्मचारीको बढुवा गर्ने निर्णय गरेको हो ।  जसअनुस...