×

चैत १४, २०८०

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकह...

चैत १४, २०८०

मस्को– रुसको राजधानी मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ र दोषी ठहर भएमा उनीहरूलाई आजीवन कारावासको सजा...

चैत १४, २०८०

बर्लिन– जर्मनीमा बाल गरिबीको दर उच्च देखिएको छ ।  सन् २०२२ मा पाँचमध्ये एक बालबालिका गरिबीबाट प्रभावित भएको जर्मनीको कल्याणकारी सङ्घले उल्लेख गरेको छ ।   जर्मनीका छ वटा केन्द्रीय स्वैच्छिक कल्याण...

चैत १४, २०८०

एक आत्मघाती बम विस्फोटमा पाँच चिनियाँ कामदार मारिएको एक दिनपछि पाकिस्तानले मुलुकको उत्तर–पश्चिम क्षेत्रमा बेइजिङसम्बद्ध परियोजनाहरू निर्माण गरिरहेका चिनियाँ इन्जिनियरहरूको सुरक्षा बढाएको एक अधिकारीले बुध...

चैत १४, २०८०

नयाँदिल्ली । युक्रेनका विदेशमन्त्रीले ‘विश्वव्यापी मुद्दाहरूमा’ छलफल गर्न बिहीबार भारतको दुई दिवसीय भ्रमण सुरु गर्ने रुसको परम्परागत सहयोगी नयाँदिल्लीले एक विज्ञप्तिमा बताएको छ ।  युक्रेनका वि...

चैत १४, २०८०

छोनछिन–  चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङबाट बुधवार अपराह्न पश्चिमी शहर छोनछिन आइपुगेका छन् ।   छोनछिनस्थित ज्याङ पे...

चैत १४, २०८०

लोकसभा चुनाव लड्ने घोषणा गरेकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो सक्रियता बढाएकी छिन् । आफ्नो पक्षमा चुनावी माहोल बनाउन उनी लागिपरेकी हुन् । यस क्रममा भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेकी उनले आफ्...

चैत १४, २०८०

बेइजिङ– चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस  वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)&rs...

चैत १४, २०८०

वासिङ्टन– अमेरिकाको मेरिल्यान्ड शहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा वेपत्ता भएका ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।  दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले बेपत्ता ...

चैत १४, २०८०

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्बली र नौवटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाए...

चैत १४, २०८०

सियोल– हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवद्र्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार ...

चैत १४, २०८०

भारतले सन् २०३० सम्ममा ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ ।  भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन ग...

चैत १४, २०८०

दक्षिण कोरियामा कुकुरको मासुमाथिको प्रतिबन्ध हटाउन माग गरिएको छ । उक्त मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिवन्ध हटाउन माग गरेका हुन् ।  राजधानी सियोलमा कुकुरको मासु...

चैत १४, २०८०

पाकिस्तान - उत्तरपश्चिम पाकिस्तानमा एक आत्मघाती हमलाकारीले आफ्नो गाडीलाई निशाना बनाउँदा मङ्गलबार एउटा प्रमुख बाँध निर्माणस्थलमा कम गरिरहेका पाँच चिनियाँ नागरिक र एक चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।&...

चैत १३, २०८०

दक्षिण अष्ट्रेलियाको तटमा माछा मार्ने डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । साथै अन्य दुई जना बेपत्ता भएका छन् ।​ एडिलेडबाट दुई सय किलोमिटर पश्चिममा रहेको स्पिल्सबी टापु नजिकै सोमवार दिउँसो...

चैत १३, २०८०

पछिल्लो १० वर्षमा रेकर्ड गरिएका आप्रवासीहरूको सबैभन्दा धेरै मृत्यु डुबेर भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार बताएको छ । डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो १० वर्षमा ३६...

चैत १३, २०८०

अमेरिकाको बाल्टिमोरस्थित एक पुलमा कार्गो जहाज ठोकिएर दुर्घटना हुँदा ठूलो क्षति भएको छ । पुलमा ठोकिएर क्षतिग्रस्त भएको डली नामको जहाज ९ सय ४८ फिट लामो कार्गो जहाज हो । सिङ्गापुरको झण्डा बोकेको उक्त जहाज स्थान...

चैत १३, २०८०

भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ ।  आम आदमी पार्टीले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास ‘घेर...