×

फागुन २७, २०७५

बुटवल – रूपन्देहीको देवदहमा २०७३ पुस ४ गते तत्कालीन युवा संघ नेपाल रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भयो ।  २०७४ पुस २१ गते देवदहमै व्यवसायी तथा एमाले नेता निलकण्ठ पौडेलका छोरा बलु पौड...

फागुन १८, २०७५

जनकपुरधाम – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको लागि दिने भनेको भारतीय १ अर्ब रुपैयाँ खर्च कसले गर्ने भन्ने विषयमा विभिन्न निकायबीच लुछाचुडी देखिएको छ ।  २ नम्बर प्रदेश सरकार अन्तर्गत ...

फागुन १५, २०७५

बुटवल – अस्पतालमा बिरामी उपचार गर्न आउँछन् । चिकित्सकले चेकजाँच गरेपछि औषधि लैजान्छन् । तर बुटवलमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालय विगत २ महिनादेखि औषधिविहीन भएको छ । औषधि नहुँदा स्थानीय तहदेखि प्...

फागुन ११, २०७५

धनगढी – जिल्ला समन्वय समिति कैलालीमा स्थापना गरिएको निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ । हाल पूर्वाधार विकास कार्यालय कैलाली मातहत रहेको करोडौं बजेटमा स्थापना गरिएको प्रयोगश...

फागुन ८, २०७५

पोखरा – प्रदेश सरकार गठनसँगै मुख्यमन्त्री र मन्त्री चयन भएपछि सर्वसाधारण जनताले विकास र समृद्धिको आशा गरेका थिए । तर गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको दुर्गति देख्दा जनताको आशा निराशामा परिणत भएक...

फागुन ७, २०७५

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले काम थालेको छ । गठन भएको ७ महिनासम्म विभिन्न अल्झनमा रहेको समितिले बल्ल काम गर्न थालेको हो । आउँदो बिहीवारदेखि प्रदेश अन्तर्...

फागुन ६, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको पदभार ग्रहण गरेको १ वर्ष पूरा भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका मुख्यमन्त्री भट्ट डोटीबाट निर्वाचित प्...

फागुन ४, २०७५

बुटवल – दाङ जिल्लालाई कांग्रेसका नेताहरू पञ्चायतकालदेखि ‘गढ’को रूपमा चिनिएको जिल्ला मान्छन् । जुन कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको गृहजिल्ला पनि हो । खड्काको निर्वाचन क्षेत्रका नेता...

फागुन ३, २०७५

धनगढी – कञ्चनपुरमा २३ किलो ६ सय ग्राम सुन बरामद भएपछि नेपाल प्रहरीका जवान सुरज तिरुवा चर्चामा छन् । तिरुवाको घर र ससुरालीबाट सुन बरामद भएको हो । कञ्चनपुरमा मात्रै २ दिनको अवधिमा प्रहरी नै जोडिएका ...

फागुन ३, २०७५

जनकपुरधाम – प्रदेश सरकार गठन भएको १ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले आशलाग्दो कुनै पनि काम गर्न सकेको देखिएको छैन । संविधानले दिएका अधिकार प्रदेशले नपाएको भन्दै संघ सरकारसँग कडा टक्कर गरिरहँदा प्रद...

फागुन ३, २०७५

बुटवल – मुलुकमा संघीय अभ्याससँगै ५ नम्बर प्रदेशमा सरकार गठन भएको शुक्रवार १ वर्ष पूरा भएको छ । तत्कालीन एमाले र माओवादी गठबन्धनबाट प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको पहिलो प्रदेश सरकार गठन भएक...

फागुन २, २०७५

विराटनगर – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले पदभार सम्हालेको १ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले देखिने गरी कुनै काम गर्न सकेको गुनासो रहेको छ । २०७४ फागुन २ गते प्रदेशको मुख्यमन्त्रीमा शेरधन रा...

फागुन १, २०७५

पोखरा – गण्डकी प्रदेशले मुख्यमन्त्री पाएको १ वर्ष पूरा भएको छ । तत्कालीन एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ २०७४ माघ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख बाबु...

माघ २९, २०७५

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीमा नियुक्त भएको करीब डेढ महिनामै श्वेतपत्र जारी गरे । गत चैत १६ गते मुलुकको आर्थिक स्थिति देखिने र भविष्यको कार्यदिशा समेत समेटिएको श्वेतपत्र जारी गर्दै ...

माघ २८, २०७५

विराटनगर – जिल्ला समन्वय समिति (जिसस) को जिम्मेवारी भनेको संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको काम नै हो । त्यो सँगै योजना तथा कार्यक्रमको अनुगमनको समेत व्यवस्था गरिएको छ । तर अनुगमन गर्ने निकाय जिसस ...

माघ २४, २०७५

जनकपुरधाम – राजनीतिक चर्चामा खुबै आउने रेल सपना पूरा गर्न सरकारले रेल खरिदका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आवश्यक परे थप बजेट समेत दिन सरकार प्रतिवद्ध छ । भारतको जयनगरदेखि नेपालक...

माघ २२, २०७५

विराटनगर – १ नम्बर प्रदेश सभाको पहिलो बैठक बसेको माघ २२ गते मंगलवार १ वर्ष पूरा भएको छ । २०७४ माघ २२ गते विराटनगरको वीरेन्द्र सभागृहमा ज्येष्ठ सदस्यका नाताले प्रदेश सभाका सदस्य ओमप्रकाश सरावगीले सबै ...

माघ २२, २०७५

पोखरा – गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २२ गते मंगलवार ठीक १ वर्ष पुगेको छ ।  अन्य केही प्रदेशको तुलनामा गण्डकी प्रदेश सभाले प्रदेशको नाम र राजधानी तोक्ने विषयमा अग्रस्थान हाँसिल गर्न सफ...