×

पुस ६, २०७५

जनकपुरधाम – लामो समयदेखि रेल सेवा सञ्चालनमा नभएपनि नेपाल रेल्वे कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाममा छ । कार्यालयमा १६ जना स्थायी कर्मचारी समेत कार्यरत छन् । भारतको जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्...

पुस ५, २०७५

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरभित्र २ वर्षदेखि ब्यारेक भवन निर्माण भइरहेको छ । तर भवन निर्माण गर्नुअघि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयबाट भवन निर्माणका लागि भवन नक्सापास गराइएको छैन...

पुस ४, २०७५

धनगढी – निकै ढिलो गरी धान खरिद गर्न थालेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले किसानबाट धान खरिद गर्न नसकेपछि व्यापारीबाट चामल किन्ने योजनामा पुगेको छ । अञ्चल कार्यालयले चालू वर्ष ५० हजार क्वीन्ट...

मंसिर २८, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म १७ वटा ऐन र केही नियमावली मात्रै ल्याउन सकेको छ । १ वटा विधेयक २ महिनादेखि प्रदेश सभामा बहसको पर्खाइमा छ । ल्याइएका १७ वटा ऐनमध्ये अधिकांश ऐनहरू कार्यालय स...

मंसिर २७, २०७५

जनकपुरधाम – त्रेतायुगमा अयोध्यामा जन्मिएका भगवान् रामको विवाह मिथिलाको जनकपुरकी सीतासँग भयो । सीतारामको विवाहलाई परापूर्वकालदेखि भक्तजनले उत्सवका रुपमा मनाउँदै आएका छन् । त्रेतायुगको सन्दर्भलाई कलियु...

मंसिर २६, २०७५

बुटवल – ५ नम्बर प्रदेशमा निर्माणाधीन झण्डै डेढ सय सडक आयोजना प्रदेश मातहत हस्तान्तरण हुन नसक्दा निर्माण कार्य रोकिएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिभिजन सडक कार्यालय बुटवललाई चालू ...

मंसिर २५, २०७५

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय (हाल शाखा कार्यालय) नेपालगञ्जमा गत आर्थिक वर्ष २०७४/०७५ मा एउटा उजुरी मात्रै दर्ता भयो । आयोगको वार्षिक प्रतिवेदनको पेज नम्बर ११० मा समावेश विवरण ...

मंसिर १९, २०७५

जनकपुरधाम – २ नम्बर प्रदेश सरकारले जनतालाई अनुभूति हुने गरी काम गर्न नसकेको गुनासो भइरहेको अवस्थामा भोजभतेरमै लाखौं रकम खर्चिन थालेका छन् । मुख्यमन्त्री लालबाबु राउतले हिन्दूको पर्व तिहार र छठ पर्वको ...

मंसिर १६, २०७५

जनकपुरधाम – सरकारले जनकपुर–जयनगर रुटमा चलाउन रेल किन्ने भएको छ । यसअघि भारत सरकारको रेल कम्पनीसँग ‘वेट लीज’ सम्झौता गरेर भाडामा रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । ...

मंसिर १५, २०७५

कैलाली (रामपुर) – दशगजा अर्थात् ‘नो म्यान ल्याड एरिया’को जिरो पोइन्टदेखि दायाँ र बायाँ करीब ९/९ मिटरको दूरीमा कुनै पनि स्थायी किसिमका मानवीय क्रियाकलाप हुनु हुँदैन ।  तर कैलाली जिल्...

मंसिर १४, २०७५

बुटवल – सवारी चालक अनुमति पत्रको प्रमाणपत्र बनाउन सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । कहिले वर्षौंसम्म आवेदन नै नखुल्नेदेखि पुनः ट्रायलको समेत दर्ता नखुल्दा सेवाग्राही मारमा परेका छन् । सेवाग्राहीका क...

मंसिर १३, २०७५

विराटनगर – १ नम्बर प्रदेश सरकारले पूर्णता नपाउँदा कतिपय काम कार्यान्वयनमा समस्या देखिन थालेको छ । प्रदेश सरकार गठन भएको ९ महिना पूरा भएको छ । तर हालसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन र सबै म...

मंसिर ११, २०७५

धनगढी – वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने प्रचलन आज पनि कायमै रहेको छ । आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिद गर्न मुद्रा, क्रेडिट कार्ड, चेक, ई&n...

मंसिर ३, २०७५

धनगढी – सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारी कात्तिक २७ गते बर्खास्तीमा परे । लगत्तै सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भए । मन्त्रीको पद नै बर्खास्त गर्ने धेरै कारण औल्या...

कात्तिक ३०, २०७५

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले कामै नगरी आफ्नो समय सीमा गुजारेको छ ।  गएको साउन २४ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको अन्तिम बैठकले ३ महिनाको म्य...

कात्तिक २८, २०७५

सुर्खेत – ईलाका प्रहरी कार्यालय ग्रामीण स्तरको प्रमुख प्रहरी संरचना हो । हरेक नागरिकसँग प्रत्यक्ष जोडिने इलाका  प्रहरी कार्यालयको अवस्था नै नाजुक भएपछि सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ? स...

कात्तिक ८, २०७५

धनगढी – विगतझै प्रदेश र संघीय (केन्द्र) सरकारका निकायबीच तालमेल हुन नसक्दा किसानबाट धान किन्ने विषय टुंगो लाग्न सकेको छैन । संघीय सरकार मातहत रहेका नेपाल खाद्य संस्थानका अञ्चल कार्यालयहरू धान खरिदको...

कात्तिक ७, २०७५

जनकपुरधाम – धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा सञ्चालित एभेरेस्ट पेपर मिलले गरेको वातावरण प्रदूषणका कारण जनजीवन प्रभावित बन्दै गएको छ । स्थानीयको जनजीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने औरही नदीमा उद्योगबाट निस्...