बैशाख २, २०८१
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहकारी मुद्दामा नेपाली कांग्रेस एकोहोरो गृहमन्त्री रवि लामिछानेमाथि खनिनु राजनीतिक प्रतिशोध भएको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबारे ...
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहकारी मुद्दामा नेपाली कांग्रेस एकोहोरो गृहमन्त्री रवि लामिछानेमाथि खनिनु राजनीतिक प्रतिशोध भएको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकबारे ...
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समूहका सांसद कैलाश चौधरीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्रसहितका दलको समर्थनमा कैलाशले मुख्यमन्त्री दाबी गर्दै प्रदेश प्रमु...
नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतवार साँझ बसेको बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीलगायत समसामयिक राजनीति...
नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई चुनौती दिनेगरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको छ । नागरिक उन्मुक्...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गरेका छन् । संवाद भन्ने बित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न उनले आग्रह गरे । पूर्व–पश्...
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाका सबै बैठकमा उपस्थित हुने सांसदको नाम अधिवेशन अन्त्यमा पढ्न संसद् बैठकमा प्रस्ताव गरेका छन् । आइतवार अधिवेशन अन्त्यको दिन लगातार १० बैठकमा अनुपस्थित सांसद...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी ठगीमा जोडिएका मन्त्रीबारे प्रश्न उठ्न थालेपछि संसद्को अधिवेशन अन्त्य गरिएको आरोप लगाएको छ । अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसले निन्दा र भत्र्सना गरेको छ ।&...
केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै नेकपा (माओवादी केन्द्र)लाई लुम्बिनीमा फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवसर जुरेको छ । प्रदेश सभाको तेस्रो ठूलो दल भए पनि उसले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर प...
विधेयक अधिवेशनको रूपमा चिनिने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रतिनिधिसभाले जम्मा ३ वटा विधेयक मात्र पारित गरेको छ । २०८० माघ २२ गते शुरू भइ २०८१ वैशाख २ गते समापन भएको अधिवेशनले ३ वटा कानून बनाएको हो ...
संघीय संसद्को हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठक आइतबार बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ । सहकारी...
नेकपा (एकीकृत समाजवादी)ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमान्डर’ तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा प...
नेकपा एमालेको सचिवालय बैठक आइतार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजेका लागि बोलाइएको छ । बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारील...
प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठक संसदको हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक हुने छ । सचिवालयले विभिन्न आठ वटा विषयलाई आजको सम्भावित कार्यसूचीमा राखेको छ । जसअनुसार स...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले...
माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताएका छन्। एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासच...
इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्...
रामकुमार लिम्बू, फिक्कल– इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरूले सक्रियता बढाएका छन् । उम्मेदवारहरू विभिन्न मुद्दा लिएर मतदाताका घरघरसम्म ...