×

NIC ASIA

नेपाली जनप्रगतिशील मञ्च साउदीको अध्यक्षमा वाग्ले

काठमाडाैं | बैशाख १, २०८१

Prabhu Bank
NTC
Premier Steels

माओवादी केन्द्र निकट नेपाली जन प्रगतिशील मञ्च साउदीको छैटौँ अधिवेशन सम्पन्न भएको छ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल र नेता राम कार्कीको उपस्थितिमा भएको अधिवेशनबाट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।  

Muktinath Bank

यस्तै उपाध्यक्षमा बबिता भण्डारी (महिला),  हरि बुढाथोकी, राजन खड्का, शहवाज हैदर  सपनिया र  गङा गोदार चयन हुँदा महासचिवमा वासुदेव सापकोटा चयन भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सचिवमा युनिक तामाङ,  सिताराम रिमाल  (रियाद क्षेत्र),  बिपिन शर्मा निरौला,  दिपेन्द्र खत्री  र हरि भक्त मगराति चयन हुँदा  कोषाध्यक्षमा सुजन पुडासैनी र सहकोषाध्यक्षमा तारा सेन्चुरी चयन भएका छन् । यस्तै प्रवक्तामा .भक्त  कार्की  चयन भएका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तै सदस्यहरुमा  सन्तोष देबकोटा, रमेश लाम्घाते, बिरमान घलान , गोविन्द ओली, सूर्य बिक, शिव राज बिक,  सुरज तिवारी, सुनिल सेन्चुरी, सुरेश  सुनार , देवन गुरुङ, बिष्णु अधिकारी, विशाल तामाङ, सैलेस न्यौपाने,  डि बी केसी (बाबुराम), गोपाल आचार्य,  हिम बहादुर तामाङ चयन भएका छन् । 

Vianet communication

यस्तै  मनोज पाण्डे , प्रकाश कार्की, ईश्वर काप्री, शालिग्राम  पाण्डे, गजेन्द्र राज सुनार,  राम किश्वर बराई, बिक्रम श्रीपाली , बलदेव मर्स्रङी मगर , इन्द्र कुमार गिरि,  शन्तोस बिक ,  मोगिस इमाम र  नितेस कुँवर पनि सदस्य चयन भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x